शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
NayaNaya Khabar
- 1403 दिन अगाडि
मधुमल्ला÷ किशोर निरौला
मोरङको मिक्लाजुङ गाउँपालिका वडा २ रचनामा शुक्रबार बाट शुरु भएको रचना खुल्ला नकाउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक ए र साखरे युवा क्लव विजयी भएका छन । पहिलो खेलमा आयोजक ए ले धप्पड युवा क्लवलाइ १
–० गोल अन्तरले हरायो । त्यस्तै दोस्रो खेलमा साखरे युवा क्लवले सिसौली युवा क्लवलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै साखरे युवाक्लव विजयी भएको छ ।
खेलमा झापा, मोरङ र इलामका गरी १६ टीमको सहभागिता रहेको खेल आयोजक समितिका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनु ।
आइतबारको खेल सिखर कटेरी र कसेनी युवाक्लव तथा दोस्रो खेल मधुमल्ला र कालिदह युवाक्लवबिच हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगीता पौष ९ गते सम्म संचालन हुने छ ।
-
-
-
-
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालाम...
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
कर शिक्षा तालिम सञ्चालन हुने
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल