कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा रारा राष्ट्रिय नाटक महाेत्सव शुरु

२३ फागुन २०७५ सुर्खेत- सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काे मूल आयाेजना तथा आरंग नेपाल, सुर्खेतकाे स्ठानीय आयाेजनामा कर्णाली प्रदेशमा पहिलो पटक गरिएको नाटक महोत्सव शुरु भएको छ। नाटक महाेत्सवकाे उद्घाटन प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गर्नुभएकाे थियाे। महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नाटकमार्फत सम्भावनाको बाटो देखाउन कलाकारलाई अनुरोध गर्नुभयाे। ‘तपाईहरु समाजको ऐना […]

Read More

दिवंगत रवीन्द्रसहित ज्यान गुमाउनेहरूप्रति जन सांस्कृतिक महासङ्घ, नेपालकाे शाेक वक्तव्य

28 February, 2019

|

काठमाडौं – नेकपाकाे भातृ संगठन जन सांस्कृतिक महासङ्घ, नेपालले ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० स्थित सिस्ने खोलामा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ज्यान गुमाएकाहरू प्रति गहिराे दुःख प्रकट गर्दै शाेक वक्तव्य जारी गरेकाे छ। जन सांस्कृतिक महासङ्घ, नेपालका संयाेजक खगेन्द्र रार्इ र जन सांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष सरल सहयात्रीले हस्तक्षर गरिएकाे शाेक वक्तव्यमा भनिएकाे […]

Read More

हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाकाे निधन

27 February, 2019

|

ताप्लेजुङ – ताप्लेजुङकाे फुङ्लीङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको खबर छ ।  तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनमा गएकाे मन्त्री रविन्द्र अधिकारीसहितकाे टाेली पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ तर्फ लागेको थियो। क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, […]

Read More

सिग्देल बने प्रेस यूनियन कास्कीको सभापति

24 February, 2019

|

काठमाडाैं – नेपाल प्रेस यूनियन कास्कीको नवाैं अधिवेशनबाट नवीन सिग्देल सभापतिमा निर्वाचित भएका छन् । निकटतम् प्रतिष्पर्धी माधव रेग्मीलाई ११ मतले पराजित गर्दै आदर्श समाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत रहेका सिग्देल निर्वाचित भएका हुन् । खसेको कुल मत मध्ये सिग्देलकाे पक्षमा ७७ मत र रेग्मी काे पक्षमा ६६ मत खसेकाे थियाे । अर्का प्रतिस्पर्धी […]

Read More

जनसाहित्य यात्रामा कवि “गाउँले”

23 February, 2019

|

काठमाडौं – जन सांस्कृतिक महासङ्घ, नेपालकाे घटक संगठन जनसाहित्यिक मञ्च, नेपालले हरेक महिनाकाे दाेस्राे शुक्रबार अायाेजना गर्दै अाएकाे अविरल जनसाहित्य यात्राकाे ५४ औं श्रृङ्खला सम्पन्न भएकाे छ। यस श्रृङ्खलामा कवि तारा गाउँलेकाे पूर्वप्रकाशित कृति “उज्यालोतिर” नामक किताबमा संग्रहित १२ वटा जनवादी कविताहरु वाचन गरिएकाे थियाे।कविता वाचनमा साहित्यकारहरू अनिता लामा, डम्बर पहाडी र नन्दु उप्रेतीले कवि […]

Read More

“नरेन्द्र प्यासी एकल सांगीतिक साँझ – २०७५” भव्य रुपमा सम्पन्न

22 February, 2019

|

किरण थापा मगर काठमाडाैं – सांस्कृतिक संस्थान र जनता टेलिभिजनद्वारा बिहिबार संयुक्त रुपमा आयोजना गरिएकाे लाेकप्रिय गायक तथा संगीतकार नरेन्द्र प्यासीको एकल साँझ कार्यक्रम “नरेन्द्र प्यासी एकल सांगीतिक साँझ – २०७५” भव्यरुपमा सम्पन्न भएकाे छ। पहिलो पटक २०३० सालमा ‘विना बादल असिना पानी, फेरी माया लाउँला कि वैमानी’ बोलको लोक गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा […]

Read More

पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु

20 February, 2019

|

काठमाडाैं, – बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिका – ८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका ८ छिस्तिका वडा सदस्य कर्ण सिंह पुनका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन सोही विद्यालयमा अध्ययनरत छात्राहरु एलिना पुन, प्रियंका पुन र ज्योती पुन रहेका छन्। साेही […]

Read More

नाचघरमा नरेन्द्र प्यासीकाे एकल साँझ कार्यक्रम हुँदै

17 February, 2019

|

किरण थापा मगर काठमाडाैं – सांस्कृतिक संस्थान र जनता टेलिभिनकाे संयुक्त आयाेजनामा गायक नरेन्द्र प्यासीकाे एकल साँझ कार्यक्रम “नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या-२०७५” हुने भएकाे छ ।  पहिलाे पटक २०३० सालमा “विना बादल असिना पानी, फेरी माया लाउँला कि वैमानी” बाेलकाे लाेक गीत रेकर्ड गरेर सांगीतिक आकाशमा प्रवेश गर्नु भएका गायक नरेन्द्र प्यासीले स्वर्णीम सन्ध्यामा दर्शक […]

Read More

अमृतकाे हातमा “अन्तरास्ट्रिय म्यूजिक अवार्ड – २०१९”

17 February, 2019

|

काठमाडौ – अहिलेका चर्चित गायक तथा सर्जक अमृत खातीले “हिमालयन अन्तरास्ट्रिय म्यूजिक अवार्ड – २०१९” को अवार्ड हात पार्न सफल भएका छन् । कतारकाे दाेहामा हिमालयन इभेन्टस् प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकले संयुक्त रुपमा अयोजना गरेकाे उक्त अवार्ड वितरण कार्यक्रमा विषम गौतमको शब्द तथा सिर्जु अधिकारीको सङ्गीत रहेको “ओ के छ त – २” मा […]

Read More

“लुट्न सके लुट कान्छा” हटाएकाेमा रिसाए पशुपतीका फ्यानहरू

17 February, 2019

|

किरण थापा मगर काठमाडौं – नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय एवं चर्चित गायक तथा सर्जक पशुपति शर्माले “लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइदैन नेपालमै हो छुट” बोलको व्यंग्यात्मक गित यूट्यूवमा सार्वजनिक भएकाे दुई दिन मै हटाउन बाध्य भएका छन्। शुक्रवार मात्र सार्वजनिक गरिएकाे उक्त गीतमा प्रयोग भएका केही शब्दहरू विवादित बनेपछि […]

Read More
Translate »