हावाहुरीका कारण अहिले सम्म ३१ जनाकाे निधन, केहिकाे अवस्था गम्भिर
काठमाडौं – आईतवार अचानक आएको हावाहुरीका कारण बारा र पर्सामा गरी ३१ जनाको निधन भएको छ भने केहि घाईतेको अवस्था गम्भिर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापना गरेकाे हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरका अनुसार उपचारका लागि काठमाडौं ल्याइएका ११ जना बिरामी मध्ये २ जना बिरामीको अवस्था गम्भिर रहेको खबर प्राप्त भएको छ। राज्यमन्त्री डा. यादवका […]
Read More