ललितकला मञ्च नेपाल

नेकपामा देखापरेको विवादलगयत विषयमा केही दिनदेखि केन्द्रित दैनिक पत्रिकाहरु आजबाट नयाँ विषयतिर लागेका छन् । आज प्रकाशित पत्रपत्रिकाका सामग्रीमा समानता नभए पनि सबैजसोले बेथिति र अनियमिततासँग सम्बन्धित खोजमूलक सामग्रीलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यस्तै भ्रष्टाचारबारे प्रधानमन्त्री तथा राष्ट्रपतिले व्यक्त गरेका भनाइलाई पनि पत्रपत्रिकाहरुले स्पेश दिएका छन् ।

भ्रष्टाचारमा न्यायाधीश मुछिएपछि धमाधम काज तानिन थालेकोलाई नागरिकले आज मुख्य समाचार बनाएको खछ । समाचार अनुसार, सोमबार उच्च अदालत विराटनगरका थप २ जना न्यायाधीश काजमा तानिएका छन् । उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषद्मा काज बोलाइएका हुन् ।

Sample Title

Sample Title

Sample Title

Sample Description

Sample Title

Sample Title

Sample Title

Sample Description

Sample Title

Sample Title

Sample Title

Sample Description