फर्किए चिनियाँ राष्ट्रपति सी जिनफिङ {फाेटाे फिचर}

काठमाडौँ — दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपरान्ह काठमाडौं ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङ आइतबार दिउँसो चीन फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा पुगेर राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले विदाई गरेका हुन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा सीले विशिष्ट व्यक्तिहरुसँग भेट गरेका थिए । भ्रमणका अवसरमा दुई देशबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । २३ वर्षपछि भएकाे चिनियाँ राष्ट्रपति सी चिनफिङकाे याे उच्चस्तरिय भ्रमण निकै सफल भएको कुटनीतिज्ञहरुले बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङकाे स्वागत तथा विदाईमा नेपाल सरकारका सम्पूर्ण कर्मचारी, कलाकार, खेलाडी, विद्यार्थी, शिक्षक लगायत अन्य थुप्रै सर्वसाधारणकाे उपस्थिति रहेकाे थियाे।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले गर्नु भएकाे सम्बाेधनकाे पूर्णपाठ

सम्माननीय चिनियाँ राष्ट्रपति सि जिनफिङज्यूले गर्नु भएकाे सम्बाेधनकाे पूर्णपाठ

चिनियाँ राष्ट्रपति सी जिनफिङकाे स्वागत तथा विदाईमा नेपाल सरकारका सम्पुर्ण कर्मचारी, खेलाडी, विद्यार्थी लगायतः

Leave a Reply

Your email address will not be published. Required fields are marked *