योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त

काठमाडौं १५ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारीकाे निधन पश्चात लामाे समय रिक्त रहेकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईलाई नियुक्त गर्नु भएकाे छ। प्रदेश नं. १ ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई नेपाली युवाहरू माझ चर्चित छन् । नेकपाका नेता खगेन्द्र राईका अनुसार भट्टराइले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिने कार्यक्रम तय भएको समचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *