सुर-साधनाकाे दशाैं शृङ्खलामा गायक जसराज राईकाे पूर्वेली लाेकभाका गुञ्जियाे ।

२६ बैशाख २०७६ सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाकाे अन्तिम विहिवार आयाेजित कार्यक्रम सुर-साधनाकाे दशाैं शृङ्खलामा गायक जसराज राईकाे एकल गायन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा प्रतिनिधि सभा सदस्य एवं खाेटाङका सांसद विशाल भट्टराई हुनुहुन्थ्याे भने कार्यक्रमकाे अध्यक्षता संस्थानका महाप्रबन्धक राजेश थापाले गर्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै संस्ठानका […]

Read More
Translate »