मधेस र पहाड जाेड्दै नाटक “मिता अब काेना चलब” अर्थात “मितज्यू अब कता जाने”

काठमाडौं । काठमाडौंकाे मण्डला थियटरमा चर्चित रंगकर्मी राम भजन कामतद्वारा लिखित तथा निर्देशित नाटक “मिता अब काेना चलब” अर्थात “मितज्यू अब कता जाने” मञ्चन भइरहेकाे छ। यहि बैशाख २२ गतेदेखि मञ्चन भइरहेकाे नाटक “मिता अब काेना चलब” अर्थात “मितज्यू अब कता जाने” मा पहाडी र मधेशीबीचको मित्रतालाई चित्रण गर्न खाेजिएकाे छ। यस नाटकमा फुलचन नाम […]

Read More
Translate »