अन्तराष्ट्रिय श्रमिक दिवसमा शुभकामना साँझ

१९ बैशाख २०७६ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा १३० अौ अन्तराष्ट्रिय श्रमिक दिवसकाे अवसरमा सांगीतिक कार्यक्रम शुभकामना साँझ सम्पन्न भएकाे छ । संस्थानद्वारा प्रत्येक महिनाकाे चाैथाे विहिवार प्रस्तुत हुने कार्यक्रम सुर-साधनामा आफ्नाे प्रस्तुति दिइसक्नु भएका कलाकारहरुकाे प्रस्तुति रहेकाे कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा वरिष्ठ शेक्साेफाेन वादक तथा पूर्व सहायक रथि शुभ बहादुर सुनाम हुनुहुन्थ्याे । संस्थानका […]

Read More
Translate »