मण्डला नाटकघरमा “मिता आब कोना चलब…” प्रदर्शन हुँदै

काठमाडौं । मण्डला नाटकघरमा वैशाख २० गते देखि मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ । अनामनगरस्थित नाटकघरमा विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथा नाटक मार्फत मञ्चन गर्न लागेको हो । रंगकर्मी रामभजन कामतद्धारा लिखित तथा निर्देशित उक्त नाटक बैशाख २० गते देखी जेष्ट ५ गतेसम्म प्रत्येक दिन […]

Read More

वाद्य-वन्दनाकाे तेह्राैं शृङ्खलामा बुकुन गन्धर्वकाे नेपाली माैलिक लाेक सारंगी वादन प्रस्तुति

२०७६ बैशाख १२ गते, विहिवार सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाकाे दाेस्राे विहिवार आयाेजित कार्यक्रम बाद्य-वन्दनाकाे तेह्राै शृङ्खलामा सार‌ंगीबादक श्री बुकुन गन्धर्वकाे एकल वादन प्रस्तुति सम्पन्न भएकाे छ । बाल्यकाल देखि नै सारंगीबादनमा शक्रिय बुकुनले कार्यक्रममा ६ वटा माैलिक नेपाली लाेकधुनहरु प्रस्तुत गरेकाे थियाे । सारंगी वादन कै क्रममा विश्वका विभिन्न देशहरु घुमि सक्नु भएका […]

Read More

पूरा भयाे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकाे जिल्ला तहकाे एकता प्रक्रिया (नामावली सहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकतालाई जिल्ला तहसम्म टुङ्ग्याएकाे छ। १४९ औं लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवशकाे अवसरमा नेपाल कम्युनिष्ट पार्टीले ७७ वटै जिल्लामा एकता प्रक्रिया पूरा भएकाे घाेषणा गरेकाे हाे। जस अनुसार सबै जिल्लाका लागि छानिएका अध्यक्ष तथा सचिवहरूकाे नामावली निम्नानुसार रहेकाे छ।

Read More

जनवादी गायक “जे.बि. टुहुरेकाे निरन्तरता – २०७६” काे तयारी अन्तिम चरणमा

काठमाडाैं – जनवादी गायक जेबि टुहुरेकोे १५ बर्षपछि सांगीतिक कार्यक्रम “जे.बि. टुहुरेकाे निरन्तरता – २०७६” हुने भएको छ । यही बैशाख १३ गते शुक्रबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जे.बि. टुहुरे फाउन्डेशनले आयोजना गर्न लागेकाे कार्यक्रम “जे.बि. टुहुरेकाे निरन्तरता – २०७६” मा ७५ वर्षे गायक जेबि टुहुरेले आमा दिदी बैनी हाे, मृत्यु पनि मान्छे […]

Read More

नापी अधिकृत छत्र बहादुर लुङ्गेली मगर ‘प्रवल जनसेवा श्री’ बाट विभूषित

२०७६ बैशाख १, हरि थापा काठमाडाैं- सिन्धुलीका तत्कालिन नापी अधिकृत छत्र बहादुर लुंगेली मगर नापी क्षेत्रमा उत्कृष्ट सेवा गरेवापत प्रवल जनसेवा श्री बाट विभूषित हुनु भएकाे छ । आइतबार राष्ट्रपति निवासमा भएको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत हुनुभएकाे हाे । जिल्ला नापी कार्यालय सिन्धुलीमा रहेर काम गर्दा मालपोत तथा नापी क्षेत्रमा उत्कृष्ट काम गरेको, […]

Read More

राष्ट्रिय नृत्य निर्देशक कार्यशालाको समापन सँगै राष्ट्रिय नृत्य निर्देशक महासंघ नेपालको तदर्थ कार्यसमिति गठन

२६ चैत्र २०७५, सांस्कृतिक संस्थान सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौको आयोजना तथा अनुशीलन कला पाठशाला, पोखराको सह-आयोजनामा कास्कीको पोखरामा २०७५ चैत्र २२ देखि २६ गते सम्म “राष्ट्रिय नृत्य निर्देशक कार्यशाला-२०७५” सम्पन्न भएको छ । देशका सातैवटा प्रदेशबाट करिव ६० जना भन्दाबढी लोकनृत्य निर्देशकहरु सहभागीता रहेका कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि […]

Read More

हावाहुरीका कारण अहिले सम्म ३१ जनाकाे निधन, केहिकाे अवस्था गम्भिर

काठमाडौं – आईतवार अचानक आएको हावाहुरीका कारण बारा र पर्सामा गरी ३१ जनाको निधन भएको छ भने केहि घाईतेको अवस्था गम्भिर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापना गरेकाे हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरका अनुसार उपचारका लागि काठमाडौं ल्याइएका ११ जना बिरामी मध्ये २ जना बिरामीको अवस्था गम्भिर रहेको खबर प्राप्त भएको छ। राज्यमन्त्री डा. यादवका […]

Read More
Translate »