पर्यटन क्षेत्रको प्रवर्धनमा सरकार सदैव साथ छ: मा. योगेश भट्टराई

17 September, 2019

|

काठमाडाैं – धौलागिरी समाज नेपाल, धौलागिरी पर्यटन प्रवर्धन समितिले मंगलबार माननीय संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरी धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धन सम्बन्धी लिखित सुझावहरु पेश गरेको छ । भेटघाट कार्यक्रमको नेतृत्व धौलागिरी समाज नेपालका अध्यक्ष श्री खिमानन्द कँडेलज्यूले गर्नुभएको थियो भने भेटघाटमा सगरमाथा आरोही पर्यटन अभियन्ता एवं नेकपाका केन्द्रीय सदस्य कृष्ण […]

Read More

पर्यटन प्रवर्धनका लागि धौलागिरी समाज नेपालले स्मारिका २०७६ प्रकाशित गर्ने

धौलागिरी समाज नेपालले समग्र धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धनका लागि धौलागिरी समाज नेपालले स्मारिका २०७६ प्रकाशित गर्ने निर्णय गरेको छ । तीन महिनाभित्रमा प्रकाशन गर्ने लक्ष्यका साथ धौलागिरी समाज नेपालका उपाध्यक्ष भक्तराज भुसालको संयोजकत्वमा ईश्वरी प्रसाद ढकाल, खिमानन्द कँडेल, दिलिप पौडेल, इन्दिरा लामिछाने, तारा सापकोटा एवं एक नारायण उपाध्याय सहितको सात सदस्यीय स्मारिका प्रकाशन समिति गठन […]

Read More

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा रारा राष्ट्रिय नाटक महाेत्सव शुरु

२३ फागुन २०७५ सुर्खेत- सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काे मूल आयाेजना तथा आरंग नेपाल, सुर्खेतकाे स्ठानीय आयाेजनामा कर्णाली प्रदेशमा पहिलो पटक गरिएको नाटक महोत्सव शुरु भएको छ। नाटक महाेत्सवकाे उद्घाटन प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गर्नुभएकाे थियाे। महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नाटकमार्फत सम्भावनाको बाटो देखाउन कलाकारलाई अनुरोध गर्नुभयाे। ‘तपाईहरु समाजको ऐना […]

Read More

हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाकाे निधन

27 February, 2019

|

ताप्लेजुङ – ताप्लेजुङकाे फुङ्लीङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको खबर छ ।  तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनमा गएकाे मन्त्री रविन्द्र अधिकारीसहितकाे टाेली पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ तर्फ लागेको थियो। क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, […]

Read More
Translate »