जनचेतना मुलक वातावरणीय महाअभियानमा सांस्कृतिक संस्थान

पोखरामा साँस्कृतिक कार्यक्रम मार्फत वातावरणीय जनचेतना जगाईएको छ । शनिवार स्वच्छ वातावरण महाअभियानका लागि अभियन्ता तथा कलाकार सहितको सडक प्रदर्शनी तथा सरसफाई अभियान सांस्कृतिक कार्यक्रम तथा जनचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको आयोजना, नेपाल रेडक्रस सोसाइटी कास्की उपशाखा बैदामको सहजीकरणमा भएको कार्यक्रमको प्रस्तुतकर्ता सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर […]

Read More

चर्चित सेक्सोफोन वादक शुभ बहादुर सुनाम “स्याक्समाण्डु”मा गुन्जिदै

चर्चित स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको एकल सांगीतिक प्रस्तुति हुने भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा हुन लागेको स्याक्समाण्डु नाम दिइएकाे कार्यक्रम भोली साँझ ५ बजे राष्ट्रिय नाँचघर, जमलमा हुँदैछ । हेराैं भिडियाेः सांस्कृतिक संस्थाका महाप्रवन्धक राजेश थापाले जानकारी गराए अनुसार कार्यक्रममा अमूल कार्की ढली, रोमिन सुनाम, सुभन लिम्बु, मदन सिंह नेपाली लगायतका चर्चित वाद्यवादक […]

Read More

“सुर-साधना”मा गुन्जियाे दीपेन्द्रकाे आवाज

सांस्कृतिक संस्थानले मासिक रुपमा हरेक महिनाको अन्तिम बिहिबार आयोजना गर्दै आएको सुर – साधना कार्यक्रम अन्तर्गतको एघारौं शृङ्खलामा गायक तथा वाद्यवादक दिपेन्द्र बज्राचार्यलाई प्रस्तुत गरेको छ। गत बिहिवार दर्शककाे उपस्थितिले खचाखच भरिएकाे सांस्कृतिक संस्थानकाे मिनी प्रेक्षालयमा गायक बज्राचार्यले शास्त्रीय गीत सहित बुद्ध तिमीले …, मिठो बोली …, पसिनाको जिन्दगी …, ‍‍माया गर्नु पनि …, खोलावारि […]

Read More

“द सुपर मम” प्रतियोगितामा भएकाे विवाद र वास्तविक यथार्थता

नेपाली सिने जगतकी चर्चित नायिका पुजना स्त्री यति बेला “द सुपर मम” जस्तो प्रतिष्ठित र गरिमामय प्रतियोगिताकाे आयोजना गरेपछि फेरी चर्चामा आउनु भएको छ। “Kates Entertainment Pvt.Ltd. & Padma Kumari Films Pvt. Ltd.” ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रम “द सुपर मम” प्रतियाेगितामा पैसाको भरमा विजेता घोषणा गरिएको र पुजना स्त्री आफैंले निर्णयकहरूलाई दवावमा […]

Read More

किरण कणेल एकल साँझमा संगीतमय नाचघर

१ जेठ २०७६ सांस्कृतिक संस्थानद्वारा वरिष्ठ संगीतकार किरण कणेलकाे २५ आ‌ै वर्ष सांगीतिक यात्राकाे अवसरमा आयाेजित कार्यक्रम किरण कणेल एकल साँझ भव्यताकाे साथ सम्पन्न भयाे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हुनुहुन्थ्याे भने अध्यक्षता एवं स्वागत मन्तव्य संस्थानकाे महाप्रबन्धक राजेश थापाले गर्नुभएकाे थियाे । स्वागत मन्तव्यकाे क्रममा महाप्रबन्धक राजेश थापाले नेपाली माैलिक […]

Read More

नाचघरमा गुञ्जियाे जीत कार्की र संगीता थापाकाे गजल

२०७६ बैशाख ३१ सांस्कृतिक संस्थान र अनाममण्डलीकाे संयुक्त रुपमा आयाेजित कार्यक्रम गजल सन्ध्याकाे छैठाै‌ं शृङ्खलामा गजलकार जीत कार्की र संगीता थापाकाे गजल वाचन कार्यक्रम सम्पन्न भएकाे छ । नियमित रुपमा प्रत्येक महिनाकाे अन्तिम दिन अर्थात मसान्तमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा राष्ट्रिय सभाका सदस्य माननीय खेम नेपालीज्यू हुनुहुन्थ्याे भने अध्यक्षता प्राज्ञ देवी नेपालज्यूले गर्नुभएकाे थियाे […]

Read More

सुर-साधनाकाे दशाैं शृङ्खलामा गायक जसराज राईकाे पूर्वेली लाेकभाका गुञ्जियाे ।

२६ बैशाख २०७६ सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाकाे अन्तिम विहिवार आयाेजित कार्यक्रम सुर-साधनाकाे दशाैं शृङ्खलामा गायक जसराज राईकाे एकल गायन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा प्रतिनिधि सभा सदस्य एवं खाेटाङका सांसद विशाल भट्टराई हुनुहुन्थ्याे भने कार्यक्रमकाे अध्यक्षता संस्थानका महाप्रबन्धक राजेश थापाले गर्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै संस्ठानका […]

Read More

शनिबार उदघाटन हुने “बहुभाषिक संगीत उत्सव” कार्यक्रमकाे भव्य तयारी

काठमाडाैं- सुनसरी जिल्लाको इटहरीमा हुने प्रदेश नं. १ स्तरीय बहुभाषिक संगीत उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे आयोजना र संगीत साधना प्रतिष्ठान, नेपाल इटहरीको सह-आयोजनामा शुरु हुन लागेकाे बहुभाषिक संगीत उत्सव कार्यक्रमकाे उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेकाे छ। उद्घाटन कार्यक्रम समापन पश्चात बहुभाषिक […]

Read More

मिता आब काेना चलाब प्रति दर्शककाे क्रेज बढ्दै

२५ बैशाख २०७६ को मधेशी को पहाडे ? आहाँ त हमर मिता… काठमाडौं । राजनीतिक वृतमा भनिने गरेजस्तै मधेशी र पहाडे समुदायबिच विभेद छ त ? के साँच्चै अझै पनि दुई समुदायबिच पानी बाराबारको आवस्था नै छ ? काठमाडौंको अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको ‘मिता आब कोना चलब’ नाटकले मधेशी र पहाडी समुदायबिचको सम्बन्धको वास्तविकता […]

Read More

सुनसरीको इटहरीमा प्रदेश स्तरीय बहुभाषिक संगीत उत्सव हुने

काठमाडौं – नेपाल संगी तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे मुख्य आयोजना र संगीत साधना प्रतिष्ठान, नेपालकाे सह-आयाेजनामा प्रदेश नं. १ स्तरीय बहुभाषिक संगीत उत्सव हुने भएकाे छ। प्रदेश नम्बर १ अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा आयोजना हुन लागेकाे साे कार्यक्रमकाे उद्घाटन बैशाख २८ गते शनिवार बिहान ११ बजे तायारिम्चि भवन, इटहरीमा मुख्यमन्त्री शेरधन राईले गर्ने जानकारी प्राप्त […]

Read More
Translate »